२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुरको इमाडोलमा एक युवक मृत अवस्थामा फेला



२० बैशाख । ललितपुरको इमाडोलमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका २ को वडा कार्यालय नजिक आफ्नै दाईको कोठामा गत आइतबारदेखि बसेको कञ्चनपुर भिमदत्त नगरपालिका घर भएका २२ वर्षीय पुष्पकमल खडायत आफु सुत्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ३ : ४२ बजे