२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको जोरपाटीमा एक पुरुष मृत फेला



२४ बैशाख । काठमाडौंको जोरपाटीमा एक जना पुरुष मृत फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ जोरपाटी सरस्वती स्कुल नजिक जस्ताको टहरामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ६ : १५ बजे