[caption id="attachment_54931" align="alignnone" width="1100"] बनेपा, १ माघकाभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा ६ र ७ को संगमस्थल पनौती त्रिवेणीघाट क्षेत्रको मन्दिर परिसरमा सुरु भएको बाह्र बर्षमा लाग्ने मकर स्नानको पहिलो दिन शनिवार पुण्यमाता खोलामा स्नान गर्दै भक्तजनहरु । स्नान एक महिनासम्म लाग्नेछ । तस्वीर ः पेमा लामा, रासस[/caption] २ फागुन ०७८, पनौती । पनौतीमा १२ वर्षे मेला…