१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


शंखमुलको बेकरीमा आगलागी




२९ माघ ०७८, काठमाडौं । काठमाडौंको शंखमुलस्थित एक बेकरीमा आगलागी भएको छ ।
प््रहरीका अनुसार काठमाडौं महानगरपालिका ३१ नयाँबानेश्वरस्थित शखमुल घर भएका राजेन्द्र श्रेष्ठको सानराईज बेकरी भान्सा कोठामा बिद्युत सट भई शनिबार दिउँसो आगलागी हुँदाकरिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ । भने आगलागीका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ११ : ०३ बजे