३ माघ ०७८ ललितपुर । ललितपुर महानगरपालिमा जथाभावी सवारी पार्किङ निषेध गरिएको छ । महानगरलाई सवारी जामरहित अभियान अनुसार महानगरपालिकाले अव्यवस्थित रूपमा जथाभावी सवारीसाधन पार्किङ गर्नेलाई सचेत गराएर ‘ठाउँको ठाउँ’ जरीवाना तिराउँदै आएको छ। पछिल्लो १ महिनादेखि सुरू गरेको अभियान सफल भएको र यसलाई निरन्तरता दिने महानगरपालिकाले जनाएको छ। ललितपुर महानगर भित्र जथाभावी पार्किङ गरेर…