१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरको माल्टामा आगलागी



प्रतिकात्मक तस्बिर

२ माघ ०७८, काठमाडौं ।दक्षिण ललितपुरको माल्टामा आगलागी भएको छ ।
प्रहरीका अनुसार दक्षिण ललितपुर बाग्मती गाउँपालिका २ खानीखोलामा बस्ने ३१ वर्षीय सुमन बलको किराना पसलमा आगलागी भएको हो । वलको किराना पसलमा विद्युत तार सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा पसल र पसलमा रहेका टिभी, फ्रिज लगायतका सामानहरु जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार आगलागीपछि करिब ९ लाख ५५ हजार ५ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ६ : ५० बजे