ललितखबर १८ पुस । भर्खरै गायक यशकुमारले प्रशारणमा ल्याएको गीति नाटक ‘तिमी छौं र त’ मा अपाच्य शव्द भएको भएको खुलेको छ । नाटकको संवादको क्रममा पात्रहरुले ‘मु..’, ‘जा..’, जा...’ मुतजस्ता अश्लिल झैं लाग्ने अपाच्य शव्द प्रयोग गरिएको छ । मंगलबार राजधानीमा प्रिमियर गरिएको सो गिती नाटक हेरेपछि सहभागी, कलाकार पत्रकार र शुभेच्छुकले अनौठो मानेको…