काठमाडौं, १५ चैत । काठमाडौं टुँडिखेलमा ओशो महोत्सव हुने भएको छ । बैशाख १ गते महोत्सवको दोस्रो संस्करण ओशो महोत्सब आयोजना गर्न लागिएको हो । ओशो महोत्सब ओशो तपोबनको प्रस्तुतिमा हुन लागेको छ भने यसको आयोजना ओम नेपाल मिडियाले गर्नेछ । बिहान ९ बजेदेखि राति ९ बजेसम्म हुने १२ घण्टाको महोत्सबमा सबै वर्ग, उमेर, समुदाय,…