काठमाडौं १२ माघ । म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा सर्ट फिल्म कम्पिटिसन हुने भएको छ । नेपाल फिल्म क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा आज फिल्म निर्माणमा रुचि भएर पनि प्लेटफर्मको खोजीमा रहेका फिल्मकर्मीलाई लक्षित गरी प्रतिस्पर्धा गर्न लागिएको जानकारी नेपाल फिल्म क्याम्पसका प्रमुख शिशिर उप्रेती दिएका छन् । “अवसरको खोजीमा रहेकालाई सर्ट फिल्म…