ललितपुर २ माघ । आमाबुवा सबै भन्दा ठुला देवता भएकाले सम्मान गर्न नयाँ पुस्तालाई बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले आग्रह गरेका छन् । कलाकार श्रेष्ठले आमाबुबाको हेर विचार र स्याहार गर्ने कार्यले नै सबै भन्दा ठूलो पुन्य प्राप्त हुने बताउदै युवा पुस्तालाई व्यक्तिवादी स्वार्थबाट माथि उठ्न आग्रह गरेका छन् ललितपुरको लामाटारमा आज जेष्ठ नागरिकलाई कम्वल िवतरण…