१८ असोज ०७९, काठमाडौं । श्रीराम राईको दोस्रो गीत मनमा बिराईको स्वरमा ‘सञ्चो छ कि रोदन’ बोलको दोस्रो गीत सार्वजनिक गरेका छन्। राईको शब्दमा ओमप्रकाश राईले संगीत भरेका छन्। ६ मिनेटको गीतको अडियो सार्वजनिक गरिएको छ । ‘सञ्चो छ कि रोदन’मा स्वर दिएकी मनमा बिराई खोटाङकै उदीयमान गायिका हुन् । १० बर्से शिक्षण पेसा छाडेर…