२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गायिका स्मिताले ल्याइन् उपन्यास ‘हराएको मुस्कान’

१ चैत ०७८, काठमाडौं । गायिका स्मिता घिमिरेको पहिलो उपन्यास ‘हराएको मुस्कान’ सार्वजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रमको बीच पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक सार्वजनिकसँगै उक्त कार्यक्रममा विभिन्न १३ जना व्यक्तिहरूलाई सम्मान पनि गरिएको छ । स्व. तारानाथ शर्मा, विष्णु प्रभात, दिपक जंगम, कमल कोइराला, नवराज सुवेदी, कुन्ती मोक्तान, बलराम अर्याल, मनिषा कोइराला,…