१५ फागुन ०७८, काठमाडौं । नायक पल शाहले प्रहरीसमक्ष आत्मसमर्पण गर्ने भएका छन् । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका छन् । ‘मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउछु–२’ गत शुक्रबारदेखि…