११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

५२ सर्वोत्कृष्ट प्रतिभालाई चौथो हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड

१५ कात्तिक ०७८, काठमाडौं । चौथो हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड सम्पन्न भएको छ । हिमालयन नेपाली इभेन्ट्स प्रा.लि.को आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा सोमबार अवार्ड कार्यक्रम सम्पन्न भएको हो । बागमती प्रदेश सांसद राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्ड वितरण कार्यक्रम कलाकार, पत्रकार तथा बौद्धिक व्यक्तित्वहरुको उपस्थिति थियो । चौथो हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड…