ललितखबर एउटा फरक कथा र शिर्षक नै अनौठो लाग्ने चलचित्र ‘११ः५५’ शुक्रबारबाट प्रर्दशनमा आएको छ । फरक विधा)जनरा)मा चलचित्र बन्नुलाई सुखद मान्नुपर्छ । यस्ता फरक चलचित्रले नयाँ दर्शक जन्माउछ । नेपाली चलचित्र बजारमा विविधता भित्रनु चलचित्र क्षेत्र विस्तारसँगै समृद्ध बन्दै जानु हो । तर चलचित्र ‘११ः५५’ को कथा, पटककथा र संवाद कमजोर छ । निर्देशकीय…