काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ। काठमाडौँको बूढानीलकण्ठमा आज बिहान चलचित्रको शुभमुहूर्त गरिएको हो। शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेका थियो। बुढानिलकण्ठ मन्दिर परिसर भित्र भएको शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिए। यसअघि यो चलचित्रको स्क्रिप्ट पूजा पनि गरिएको थियो। भोलिबाट चलचित्रको…