ललितपुर अभिनेता दीलिप रायमाझीलाई पितृशोक परेको छ । पारिवारिक श्रोतका अनुसार शुक्रबार साँझ कीर्तिपुर अस्पतालमा उनका पिता आनन्दकुमार रायमाझीको ७८ वर्षको उमेरमा निधन भएको हो । अन्त्येष्टिका लागि अहिले पशुपति आर्यघाट लगिएको छ । राखिएको छ यतिबेला पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्नका लागि पशुपतिमा कलाकारहरु भेला भएका छन् । उनी धेरै समयअघिदेखि विभिन्न स्वास्थ्य समस्यासँग…