काठमाडौं अभिनेता दीलिप रायमाझी अमेरिकाबाट फर्कने भएका छन् । चलचित्र ‘हेल्लो काँशीराम’को प्रमोशनका लागि नेपाल आउने लागेका हुन् । उनी २ हप्ताभित्र नेपाल आइपुग्ने निर्माण कम्पनी रेडलाइन फिल्मस् प्रा.लीले जानकारी दिएको छ । पारिवारिक कामका लागि दीलिप केहि समय अघि अमेरिका प्रस्थान गरेका थिए । उनी अमेरिका गएको १ महिनामै नेपाल फर्किन लागेका हुन् ।…