४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतीक्षित चलचित्र ‘होस्टेल ३’को ट्रेलर सार्वजनिक, नयाँ कलाकारहरूको उदय

काठमाडौं । नेपाली चलचित्र ‘होस्टेल ३’को ट्रेलर शुक्रवार काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच सार्वजनिक गरिएको छ । सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्म प्रा.लि.को संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी फागुन २३ गते रिलिज हुने तयारीमा छ । चलचित्रको ट्रेलरले कलेज र होस्टेल जीवनका अनुभव तथा तिनका विविध घटनाक्रमलाई प्रस्तुत गर्छ । शाहिल खानले…