काठमाडौँ अभिनेता नाजिर र अभिनेत्री सृष्टि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’मार्फत पहाड र तराईको कथा बनिएको तथ्य खुलेको छ । अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठ चलचित्रमा राम र सीताको भूमिकामा छन् । निर्देशक गौचनले सामाजिक सञ्जालबाट भेटिएका दुई पात्रबिच यात्रामा निस्किँदा आउने उतारचढाव, भौगोलिक सांस्कृतिक विविधता र दुई फरक समुदायको मनोविज्ञानलाई चलचित्रमा समेटेको…