टिजरभरि दोहोर अर्थ लाग्ने एडल्ट संवाद छन् ललितपुर पत्रकारिता पेशा हुँदै चलचित्र निर्देशनमा होमिएका निर्देशक दिपेन्द्र लामाले दर्शकलाई एउटा फरक स्वादको चलचित्र देखाउने भएका छन् । हालै युट्युवमा सार्वजनिक भएको टिजर हेर्दा लामाले बैशकका लागि अर्को फरक चलचित्र बनाएका छन् । चलचित्र ‘दुखी आत्मा’को करिव ३ मिनेट लामो टिजरमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल…