उहाँको काम प्रतिको लगाव गज्जवको छ ललितखबर पछिल्लो पुस्ताकी जल्दोबल्दो चलचित्र निर्देशक हुन् कृषा चौलागाई । भर्खरै सार्वजनिक भएको चलचित्र पिताम्बरको टिचरका कारण आजकल निर्देशक कृषाको चर्चा छ । महिला निर्देशकले उच्च स्तरको द्वन्द्वप्रधान चलचित्र बनाउन सफल रहेकोमा धेरैको उनीप्रति चासो र चियोचर्चो सुरु भइसकेको छ । उनले नेपाली चलचित्र क्षेत्रलाई करिव आधा दर्जनभन्दा धेरै…