५ भदौ । नेपाल संगीत उद्योग संघको कार्यालयमा प्रहरीले छापा मारेको छ । बुधबार दिउँसो प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले काठमाडौंको अनामनगरमा रहेको नेपाल संगीत उद्योग संघको कार्यालयमा छापा मारेको हो । प्रहरीले संघको कार्यालयबाट कम्युटर र केही कागजात बरामद गरेको ब्युरोका प्रमुख एसएसपी ओम रानाले जानकारी दिए । नक्कली कागजात बनाएर मान्छे विदेश…