३२ साउन । अभिनेता विराज भट्ट र छोरा समिर भट्टको एक्सन नै एक्सनले भरिएको चलचित्र को बाबुछोराको एक्सनले भरिएको चलचित्र ‘१२ गाउँ’को टिजर सार्वजनिक भएको छ । आज शुक्रबार सार्वजनिक भएको टिजरमा अभिनेता विरासँगै छोरा समिर बदलाको भावसहित प्रस्तुत भएका छन् । एउटा अनुभवी नायक झैं चलचित्रमा प्रस्तुत भएका नवअभिनेता समिरको यो चलचित्र डेव्यु…