ललितखबर ३० असोज । नेपाली चलचित्र पछिल्लो समय करोडौं खर्चेर बन्न थालेका छन् । चलचित्र प्रर्दशन हुने देशका एक दर्जन शहर र ओभरसिजको सिमित बजारमा प्रर्दशन हुने नेपाली चलचित्रलाई लगानी उठाउन हम्मे पर्छ । गतकात्र्तिक २४ गतेबाट सानो लगानीमा निर्माण भएको चलचित्र ‘ज्वाई साव’ प्रर्दशनमा आएको छ । हिन्दुहरुको महान पर्व दशैंको छेकोमा दर्शकको साथ…