प्रतिकृया लेख्नेहरुले भने संगै प्रर्दशन हुन लागेको चलचित्र १२ गाँउको पक्षमा प्रतिकृया लेखेको देख्न सकिन्छ । कतिपयले अर्को चलचित्र ज्वाईसापको विज्ञापन गरिरहेका छन् ललितखबर १९ असोज । शनिबार साँझ अबेर चलचित्र ‘छक्का पञ्जा ५’को ट्रेलर युट्युवमा सार्वजनिक गरिएको छ । टेलिचलचित्र हुँदै ठूलो पर्दाको चलचित्रमा अघि बढेका दिपकराज गिरी र दिपाश्री निरौलाको समूहले ‘छक्का पञ्जा…