७ साउन । हास्य कलाकार हरिवंश आचार्य यताबेला अस्पतालमा उपचाररत छन् । स्वास्थ्यमा समस्या देखिएपछि मोरङको विराटनगरमा रहेका उनलाई आइत्बार अस्पताल भर्ना गरिएको थियो । विराट नर्सिङ होममा उनको उपचार भइरहेको छ । उनले आफ्नो नाकभित्रको नसा फुटेको रहेछ, स्वास्थ्य लाभ लिइरहेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमा उनले लखेका छन्, ‘शनिबार हिमगिरी प्रालि उधोगको…