ललितखबर १७ साउन । बुधबार मिस माल्टा चेरिस स्पिटेरी ललितपुरको चापागाँउस्थित वागेश्वरी प्राथमिक विद्यालयमा नाच्दै गरेको अवस्थामा भेटिइन् । उनी विद्यार्थी रुविना परियारसँग कम्मर कर्माउदै तालमा ताल मिलाउदै थिइन् । मिस माल्टा स्पिटेरीले रुविनासँग नाच्दा रमाइलो भएको प्रतिकृया दिइन् । उनले आफूले नाचेको भिडियो माल्टा लैजाने र त्याँका आयोजना हुने कार्यक्रमहरुमा प्रर्दशन गर्ने योजना सुनाइन्…