३२ साउन । चलचित्र ‘ह्रस्वदीर्घ’ यही असोज ३ गतेबाट देशभर प्रर्दशन गर्ने निर्माण पक्षले घोषणा गरेको भए पनि सो मितीमा चलचित्र प्रर्दशन नहुने भएको छ । चलचित्रको पोष्ट प्रोडक्सनको काम मुम्बईमा भइरहेको र अझ उत्कृष्ट काम गर्न समय अपुग गएपछि प्रर्दशन स्थगित गरिएको हो । निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले फेसबुकबाट जानकारी दिएकी छन्। नीता…