६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजधानीका चलचित्र भवनमा मध्यराती चलचित्र हेर्नेको भीड

ललितखबर १६ जेठ । राजधानीको चलचित्र भवनमा मध्यराती चलचित्र हेर्नेको दर्शकको भीड देखिएको छ । चलचित्र पुजार सार्कीका अभिनेता पल शाह मंगलबार राती राजधानीको चावहीलस्थित एक हलमा प्रतिकृया लिन पुग्दा भीड रहेको भीडियो सार्वजनिक गरेका छन् । चलचित्रका निर्देशक दिनेश राउतले राती १० बजेर ३० मिनेटमा सुरु भएको चलचित्र हाउसफुल रहेको तस्विर सार्वजनिक गरेका छन्…