१७ साउन । यम शेर्पाले निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘कार्साङ’को छायांकन सुरु भएको छ । चलचित्र को साउन १५ गते मंगलबारबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकास्थित यार्सा गाउँबाट शेर्पा परम्परा अनुसार पुजा गरि छायांकन थालिएको हो । सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्र ‘कार्साङ’को छायांकन सेड्युल लगातार एक महिनाको राखिएको निर्देशक शेर्पाले जानकारी दिए । केही…