६ साउन । चलचित्र ‘बर एण्ड वधु’को गीतमा अभिनेत्री आँचल शर्मा अभिनेता विवेक ले बोल्ट सिन दिएकी छिन् । अभिनेत्री आँचल अभिनेता विवेक कर्माचार्यसँग रोमान्टिक मुडमा नृत्य गरिरहेकी छिन् । उनीहरुबीच स्वीमिङ पुलमा चुम्बन गरिरहेको दृश्य समेटिएको छ । https://www.youtube.com/watch?v=lb-il-6Mz_8 सो दृश्य छायांकनको क्रममा उनको निर्देशक मिलन चाम्ससँग झगडा समेत भएको कुरा खुलाएकी छिन्…