२४ असार । बलिवुड अभिनेत्री मनिषा कोइरालाले निजी जीवनबारे खुलेर बोलेकी छिन्। फिल्मफेयरलाई दिएको एक अन्तर्वार्ताको क्रममा उनले आफूले सधैँ गलत मान्छेलाई मात्रै प्रेम गरेको बताइन्। उनले आफ्नो पुरानो सम्बन्धको बारेमा कुरा गर्दै भनिन्, ‘विगतमा गलत मानिसलाई मात्रै मैले प्रेम किन गरे थाहा छैन। म सोच्थे, म किन बारम्बार यस्तो गर्दैछु या फेरि म भित्र…