ललितखबर ११ फागुन । इन्द्रेणीका साँस्कृतिक समाजका अध्यक्ष कृष्ण कँडेललाई कारवाही गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ । समाजवादी केन्द्र नेपालका अध्यक्ष युवराज सफलले राजधानीमा पत्रकार सम्मेलनमार्फत कँडेलविरुद्ध गायिका शर्मिला श्रेष्ठ, जीवन टण्डन,कविता लामा पूर्णप्रसाद कँडेल,लक्ष्मी प्रसाद घिमिरे र खगेन्द्र विकलगायतलाई कुटपिट गरेर जागिरबाट निकालको आरोप लगाउदै कारवाहीको माग गर्दै निवेदन दिएको बताएका छन्…