१२ मंसिर । शंकर घिमिरेको लेखन तथा निर्देशनमा बन्ने ‘तेल भिसा’ सिनेमाले कलाकारको अन्तिम टुङ्गो लगाएको छ। कलाकारसँगै सिनेमाले रिलिज मितिसमेत घोषणा गरेको छ। सिनेमा नेपालसहित डायस्पोरामा आगामी वर्ष भदौ २८ गते एकसाथ रिलिज हुनेछ। यस फिल्ममा विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे तथा बुद्धि तामाङको मुख्य भूमिका हुनेछ। सेभेन सिज इन्टरमेन्ट र…