१२ फागुन । निर्देशक समुद्र भट्टले नयाँ नेपाली सिनेमा बनाउने भएकी छन् । नायिका एलिजा गौतम र नायक निश्चल खड्कालाई लिएर उनले चलचित्र बनाउन लागेकी हुन् । शनिबार एलिजा र निश्चललाई मुख्य भूमिकामा अनुबन्ध गरिएको छ । द स्काइ ओसन इन्टरटेनमेन्टको ब्यानरमा बनाउन लागिएको सिनेमाको ‘टाइटल’ सार्वजनिक गरिएको छैन । आउँदो वैशाखभित्रै छायांकन सुरु गर्ने…