२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपालको पहिलो एनिमेटेड चलचित्र सलिनाको टिजर सार्वजनिक

६ फागुन । नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलिना’को टिजर सार्वजनिक गरिएको छ। आइतबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। फिल्मले राजकुमारी सलिनाको कथा भन्छ। सलिना रेनमेकर एनिमेसन एकेडेमीले निर्माण गरेको फिल्म काल्पनिक कथामा बनेको छ। तेजसराज जोशीले निर्देशन गरेको फिल्ममा ग्राफिक कलाकार सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धर छन्। नेपाली…