६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘दयारानी’ हिट भएको सार्वजनिक गर्दै दयाहाङ भन्छन्,‘हामी सम्पूर्णप्रति आभार व्यक्त गर्दछौ’

९ फागुन । अभिनेता दयाहाङ राईले फिल्म ‘दयारानी’ हेरिदिएकोमा सबै प्रति आभार व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक पोस्टर शेयर गर्दै उक्त आभार व्यक्त गरेका हुन् । सार्वजनिक पोस्टरमा फिल्मको कलेक्सन २ करोड ५० लाख उल्लेख गर्दै हिट भएको दाबी समेत गरिएको छ । फिल्म माओत्से गुरुङले निर्देशन गरेका हुन् ।…