ललितखबर ५ माघ । कनेपाली चलचित्र निर्देशकहरु चलाख छन् । चलचित्रको कथासार दर्शकले पत्तो पाए हेर्न आउदैनन् कि भन्ने उनीहरुलाई चिन्ता हुन्छ । त्यसैले चलचित्रको पात्रहरु टिजर र ट्रेलर सार्वजनिक नभएसम्म गुपचुप राखिन्छ । चलचित्रको टिजर र ट्रेलर समेत चलाखीपुर्वक रोचक बनाइन्छ र दर्शकलाई हलसम्म तान्ने चलन छ । तर चलचित्र ‘झिल्को’कबा निर्देशक यादवकुमार भटट्राईले…