काठमाडौँ ४ फागुन । हलिउड र बलिउडमा लामो समयसम्मको तालिम र तयारी गरेर मात्रै चलचित्र निर्माण हुन्छन् । हिन्दी र अंग्रेजी चलचित्र यसै कारणले चाखलाग्दा र राम्रो बन्छ । र संसारभरका दर्शकले हेर्छन अनि पैसा पछि कमाउछन् । नेपाली चलचित्र ‘गोर्खा वारियर’मा पनि उत्तिकै मेहनत गरेर चलचित्र निर्माण गरिएको रहस्य खुलेको छ । यस चलचित्रमा…