१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


अभिनेत्री आँचलको जादुवी नजर(तस्विरहरु)



ललितखबर
६ पुस । राजधानीको एक कार्यक्रममा रातो वानपिसमा अभिनेत्री आँचल झुल्किइन् । सार्वजनिक कार्यक्रममा आकलझुल पुग्ने अभिनेत्री आँचल उज्यालो अनुहारमा मुस्कुराउदै तस्विर खिचाइन् ।


पछिल्लो समय अनवरत रुपमा कसरतको सहायताले आँचलले सरिलाई जिरो साइजमा ल्याएकी छिन् । उनको अनुहारमा हाँसो विछट्टै सुवाउन थालेको छ । उनले हेर्ने जादुवी नजरले जो कोहीलाई लठ्ठ पार्छ । हेरौं केही तस्विरहरु :

 

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ६ : २६ बजे