१८ कात्तिक । । जाजरकोट भूकम्पका पीडितलाई राहत र घाइते उद्धारमा जुट्न कलाकारले आग्रह गरेका छन् । सामाजिक संजालमार्फत उनीहरुले भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारलाई उक्त गरेका हुन् । चलचित्र विकास बोर्डका तर्फबाट अध्यक्ष भुवन केसीले जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत र उद्दारमा जुट्न अपिल गरेका छन् । अभिनेत्री करिश्मा मानन्धरले…