काठमाडौं अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाल चलचित्र ‘मुगलान’को पोस्टरमा देखिएका छन् । नेपाली चलचित्रमा सहायक भूमिकामा अभिनय गर्दै आएका प्रभात पाल यस चलचित्रको केन्द्रमा छन् भने टिकटकमार्फत चर्चामा रहेकी स्मारिकाको यो डेव्यु चलचित्र हो । चलचित्र ‘मुगलान’ आगामी पुष १० गते (डिसेम्बर २५)देखि प्रदर्शनमा आउने घोषणा गरिएको छ। निर्माण टिमले सोमबार चलचित्रको पहिलो…