ललितखबर २२ मंसिर । चलचित्र हिरोजका अभिनेता जयकिसन बस्नेतको अराजक र अश्लील भिडियो अन्र्तवार्ता एक युट्युव च्यानलमा सार्वजनिक भएको छ । अभिनेता बस्तेतले अन्र्तवार्तामा पटक पटक धम्क्याएका छन् । उनले पत्रकारलाई धम्क्याउनुका साथै अश्लील हर्कत देखाएका छन् । मोवाइल टिभी नामको च्यानलबाट प्रशारित भिडियोमा जयकिसन बस्नेतसँगै मोडलहरु ऋतु बस्नेत र प्रमिला रुम्बासँग पटक पटक चुम्बन…