ललितखबर २० मंसिर । नेपाली सुगम संगीतका चर्चित गायक नारायण गोपालको जन्म जयन्तीको अवसरमार राजधान्मिा एक भव्य कार्यक्रम आयो जना गरियो । कार्यक्रममा गीतकार संगीतकार गणेश रसिक र स्वर किञ्नरी तारादेविलाई मरणोप्रान्त पुरस्कृत गरियो । कार्यक्रममा नारायण गोपाल संगीत कोषकी अध्यक्ष उषा शेरचनले नारायण गोपालको सम्झनामा संग्रालय निर्माण भएको बताइन् । उनले इच्छुकले कोषको सदस्यता…