४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

क्यान्सरका बिरामी कलाकार गौतमलाई चलचित्रकर्मी कोषको एक लाख सहयोग

१ असोज । क्यान्सरको उपचार गराइरहेका कलाकार घनश्याम गौतमलाई चलचित्रकर्मी कल्याणकोषले एक लाख रुपैयाँ सहयोग गरेको छ । सोमबार भक्तपुर क्यान्सर अस्पताल पुगेर गौतमलाई चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलालगायतले चलचित्र विकास बोर्ड मातहतको उक्त कोषले उपलब्ध गराएको सहयोग रकम हस्तान्तरण गरे । रकम हस्तान्तरण गरेपछि कलाकार प्रतिनिधिहरुले गौतमको स्वास्थ्य अवस्थाबारे अस्पतालका चिकित्सकहरुसँग जानकारी समेत…