३० कात्तिक । फिल्म ‘दिमाग खराब’ टिमले आगामी मंगलबारसम्म प्रदर्शन नरोक्ने भएको छ। नेपाल चलचित्र संघ र फिल्म टिमबीच मंसीर ५ गते वार्ता बस्ने सहमती भएसँगै निर्माण टिमले प्रदर्शन नरोक्ने जानकारी दिएको हो। आज निर्माण टिमको मागलाई लिएर नेपाल चलचित्र संघसँग बैंठक बसेको थियो। बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुक लाइभमा आएका निर्देशक निश्चल बस्नेतले हलहरूले…