१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


कलाकारहरुको भाईटिका (तस्विरहरु)



२९ कात्तिक । हिन्दुहरुको दोश्रो ठूलो पर्व तिहार बुधबार विधित रुपमा समाप्त भएको छ ।
तिहारको पाँचौं तथा अन्तिम दिन बुधबार घर घरमा दाजुभाई तथा दिदाीबहिनीहरुले टिका माला लगाएर मनाएका छन् ।


तिहारमा नेपाली चलचित्र तथा गायन क्षेत्रका कलाकारहरुले पनि धुमधामका साथ मनाएका छन् । उनी कलाकारहरुले तिहार मनाउने क्रममा तस्विरहरु सार्वजनिक गरेका छन् । हेरौं :

 

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ४ : ३६ बजे