५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

 चलचित्र ‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीता’को व्यापार सुखद 

काठमाडौँ ३१ भदौ । चलचित्र ‘नाङ्गो गाउँ’ र ‘एक भागवत र एक गीताले बक्स अफिसमा  सुखद व्यापार गरिरहेका छन् । चलचित्र ‘नाङ्गो गाउँ’ लाई पनि दर्शकले रुचाएका छन्  । गत शुक्रबार २९ भदौदेखि प्रदर्शनरत चलचित्रको सुरुआती व्यापार उत्साहजनक रहेको सुन्दा खुसी लागेको अभिनेता दयाहाङ राईले बताए । भने, “मैले चलचित्रमा व्यापार गर्ने अनुमानभन्दा पनि विषयवस्तुलाई…