२६ भदौं । चलचित्र ‘मायावी’ पोखरामा छायांकन हुने भएको छ । निर्देशक दिवाकर भट्टराईका अनुसार चलचित्र असोज २ गतेबाट छायांकन रमणीय स्थलमा पोखरामा हुदैछ । चलचित्रका लागि असअघि नै दीपिका प्रसाई, पल शाह र सुशील सिटौला अनुबन्धित भइसकेका छन् । अभिनेता पल झण्डै डेढ वर्षपछि यसै फिल्ममार्फत रजतपटमा कमव्याक गर्दैछन् । अब यो चलचित्रमा मोडल…